लैङ्गिक हिंसा (जीबीभी) को खतरा सहित हिंसाको खतरा बिना सबै बाँच्न योग्य छन्। सबै पृष्ठभूमिका मानिसहरूले आफ्नो जीवनकालभरि यसको अनुभव गर्छन् र आर्थिक, शारीरिक, मनोवैज्ञानिक र भावनात्मक हिंसालगायत विभिन्न रूपहरूमा अनलाइन र व्यक्तिगत रूपमा बढ्दो रूपमा प्रकट हुन्छन्। 

जागरुकता बढाउन र सेवा र सुरक्षा विस्तार गर्न प्रगति भए तापनि सार्वजनिक जीवनमा महिलाको सहभागिता र नेतृत्वका लागि बाधकको रूपमा जीबीभी उन्मूलन गर्न अझै धेरै कुरा आवश्यक छ। अब पहिलेभन्दा बढी, महिलाहरूले आफ्नो सुरक्षाको डर बिना नागरिक र राजनीतिक जीवनमा पूर्ण रूपमा भाग लिन सकून् र उनीहरूको असीम क्षमता प्रदर्शन गर्न सकून् भनेर #EndGBV गर्न #SpeakOut अत्यावश्यक छ।

संलग्न हुनुहोस्!  

  • डब्ल्यूडीएन सदस्यता फारम भर्नुहोस्
  • एक्समा डब्लूडीएन अनुसरण गर्नुहोस्
  • सामाजिक मिडिया अभियानमा भाग लिन डब्ल्यूडीएनको सोशल मिडिया टूलकिट प्रयोग गर्नुहोस् र #EndGBV र #SpeakOut प्रयोग गर्नुहोस्!

लैङ्गिक हिंसा विरुद्ध १० दिने सक्रियता

जुन 17 देखि 26 सम्म GBV विरुद्धको हाम्रो छैठौ वार्षिक 10 दिनको सक्रियता अभियानको लागि @IRIglobal र #WDN मा सामेल हुनुहोस! यस पोस्टलाई लाइक/रिट्विट गर्नुहोस् र अर्को हप्ता #EndGBV गर्नको लागि विश्वब्यापी अधिवक्ताहरूसँग जोडिन WDN अलर्टहरु टर्न अन गर्नुहोस्! ➡ bit.ly/10DaysOfActivism

17 जून

30 प्रतिशत भन्दा बढी महिलाहरुले 18 वर्ष पुग्नु आघि कुनै न कुनै रुपको लैङ्गिक हिंसाको कम्तिमा पनि एकपटक अनुभव गरेका हुन्छन्। तपाई #EndGBV मा लिङ्ग-उत्तरदायी नीतिहरु कसरी प्रवर्दन गर्न सक्नु हुन्छ भनेर सिक्नको लागि #WDN को लिङ्ग-उत्तरदायी नीति बनाउने टुलकिट हेर्नुहोस् ➡ bit.ly/10DaysOfActivism

18 जून

राजनीतिमा महिला बिरुद्ध हिंसाले, लोकतन्त्र कमजोर गराउदै,  नागरिक र राजनैतिक क्षेत्रमा महिलाहरुको सहभागितालाई सिमित पार्छ। यो वर्ष लगभग 100 चुनाव भएकोले, हामीले महिलाहरुको राजनैतिक सहभागिता बढाउन #SpeakOut र #GBV संमोधन गर्न जरुरी छ ➡ bit.ly/10DaysOfActivism

19 जून

राजनीतिमा भएका महिलाहरुले शारीरिक र मौखिक उत्पीडन सहित धेरै रुपको GBV को सामना गर्छन्। यी क्रियाकलापहरुले महिलाहरुको कार्यालयमा हुँदाको जनादेश पुरा गर्ने क्षमतालाई कमजोर पार्छ। #EndGBV को लागि राजनीतिमा महिला बिरुद्धको हिंसा #SpeakOut गर्न #WDN मा सामेल हुनुहोस् ➡ bit.ly/10DaysOfActivism

20 जून

आर्थिक हिंसा, यदपि विश्वव्यापीरुपमा नचिनिएपनि, एउटा #GBV को प्रचलित रुप हो जसले महिलाको वित्तीय स्वतन्त्रता हासिल गर्ने र सामाजिक जीवनमा सहभगी हुने क्षमतालाई महत्वपूर्ण रुपमा असर गर्छ। #WDN ले महिलाहरुलाई #EndGBV गर्न कसरी सशक्त बनाउछ भएर जान्नको लागि यहाँ क्लिक गर्नुहोस् ➡ bit.ly/10DaysOfActivism

21 जून

LGBTQI+ व्यक्तिहरुले आफ्नो पहिचान र सामाजिक रुडीवादीको आधारमा GBV को असमान जोखिमको समना गर्छन्। #WDN को #SpeakOut र #EndGBV प्रयासहरुलाई गर्न समर्थन यहाँ गर्नुहोस् ➡ bit.ly/10DaysOfActivism

22 जून

के तपाइलाई थाहा छ कि राजनीतिमा महिला लगायत सार्वजनिक भूमिकाको सामना गर्ने महिलाहरुले टेक्नोलोजी-सहजीकरण गर्ने लैङ्गिक-आधरित हिंसाको #TFGBV अनुभव गर्ने उच्च जोखिमको सामना गर्छन्? #EndGBV गरि सुरक्षित र अझै समन्यायिक डिजिटल वातावरणको सिर्जना गर्न #WDN मा सामेल हुनुहोस् ➡ bit.ly/10DaysOfActivism

23 जून

लगभग विश्वमा आधा भन्दा बढी महिलाहरु श्रम शक्ति मा छन् तर कार्यस्थलमा बढ्दो दरमा #GBV को सामाना गर्छन्। यो #EndGBV को लागि #SpeakOut गर्ने समय हो ताकी महिलाहरु सुरक्षितरुपमा सामाजिक जीवनमा सहभागी हुन सकुन ➡ bit.ly/10DaysOfActivism

24 जून

2023 मा, पाचँ क्षेत्रहरुमा फैलिएका 80 प्रतिशत महिला सांसदहरुले आफ्नो कार्यकाल पुरा गर्ने क्रममा मनोवैज्ञानिक हिंसा अनुभव गरेको रिपोर्ट गरे। #YearOfElections को बेला #SpeakOut गर्न  #WDN मा सामेल हुनुहोस र सामाजिक जीवनमा महिला विरुद्ध बढ्दो #GBV ट्रेन्डहरुलाई रोक्न मदत गर्नुहोस्। #EndTFGBV ➡ bit.ly/10DaysOfActivism

25 जून

महिलाहरु र केटीहरुले विस्थापन, आवश्यक सेवाहरुको अभाव र स्रोतको अभावका कारणले जलवायु संकट र प्राकृतिक प्रकोपको बेला GBV को बढ्दो जोखिमको सामना गर्छन्। #EndGBV गर्न #WDN मा सामेल हुनुहोस र लिङ्ग- उत्तरदायी नीतिहरुको वकालत गर्नुहोस् ➡ bit.ly/10DaysOfActivism

26 जून

#EndGBV को लागि वर्ष-भरि #SpeakOut गर्न जरुरी छ। #WDN को विश्वव्यापी नेटवर्क मा सामेल हुनुहोस र समुदायमा एकता खोज्नुहोस, उपलब्ध स्रोतहरुको बारेमा र GBV सम्बोधन गर्ने उदियमान समाधानहरु सँग संलग्न हुने अवसरहरुको बारेमा जान्नुहोस् ➡ bit.ly/10DaysOfActivism

Up ArrowTop